Sunrise appliances
Homeललितपुरबडिखेलमा दिउँसै चोरी

बडिखेलमा दिउँसै चोरी

बडिखेलमा दिउँसै चोरी भएको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका ४ बडिखेल धनेश्वर मन्दिर नजिक बस्ने राम प्रकाश घिमिरेको टहरोमा कोही पनि नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर विभिन्न सुनका गरगहना र नगद समेत गरी करिब ३ लाख ८ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू