Sunrise appliances
Homeमुख्य समाचारवागमती जाेगाउन कीर्तिपुरमा नागरिक अभियान सुरू

वागमती जाेगाउन कीर्तिपुरमा नागरिक अभियान सुरू

उपत्यकाकाे वागमती नदि किनारकाे जग्गा अतिक्रमित र अब्यवस्थित बन्दै कीर्तिपुरमा वागमती बचाअाैं नागरिक अभियान सुरू गरिएकाे छ । हिजाे माघ २० गते शनिवार बिहान कीर्तिपुरवासी नागरिक अभियन्ताहरू नदि किनारमा उभिएर खबरदारी गरे । नागरिक अभियानमा ललितपुर र काठमाडाैंका अभियन्ताहरूकाेसमेत सहभागिता रहेकाे जनाएकाे छ । भेला भएका नागरिक अभियन्ताहरूले कीर्तिपुरकाे सुन्दरीघाट वागमती किनारमा बसाेवास गर्दै अाएका सुकुम्वासीहरूलाई त्यहाँबाट हट्न खबरदारी गरिएकाे अभियानका संयाेजक संचारकर्मी विरेन्द्र शाक्यले देसज् न्युजलाई जानकारी दिए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू