Sunrise appliances
Homeअन्यसुचना प्रबिधीएक हप्तामै आउट अफ स्टक भयो “द अन्ब्रेकेबल स्मार्टफोन”HONOR X9b 5G

एक हप्तामै आउट अफ स्टक भयो “द अन्ब्रेकेबल स्मार्टफोन”HONOR X9b 5G

नेपालका लागि HONOR को आधिकारिक वितरक, सेलट्रोन नेपाल ले नया लन्च द अनब्रेकेबल स्मार्टफोनस् :HONOR X9b 5G लन्च गरेको पहिलो हप्तामै सम्पूर्ण स्टकहरू बिक्रि गरे संगै आउट अफ स्टक नै भएकाे छ। कम्पनीले यो फोन सात दिनभित्र पुनः स्टक मा आउने जानकारी पनि दिएको छ।

अल्ट्रा बाउन्स ड्रप टेस्ट डिस्प्लेको विशेषता रहेको,HONOR X9b 5G, ३ दिन लामो ५८०० mब्ज ब्याट्रीको साथ
सुसज्जित रहेको छ। सिमलेस र डायनामिक स्मार्टफोन अनुभव खोज्नेहरूका लागि शीर्ष विकल्पको रूपमा रहेको यो
स्मार्टफोनमा १०८ एम पी रियर क्यामेरा, Snapdragon 6 Gen 1 र २०९१२ं८० जी बि RAM र २५६ जी बि स्टोरेज
जस्ता विशेषताहरु रहेको छ जसले गर्दा यो ग्राहकहरूका लागि मात्र नभई प्राविधिक उत्साहीहरूका लागि पनि उत्कृष्ट
मिड(रेञ्ज स्मार्टफोनहरू मध्ये एक भएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू