Sunrise appliances
Homeकाठमाडौंहरेक पालिकाको बिरामीको अब नि:शुल्क उपचार गर्दै काठमाँडाै महानगर

हरेक पालिकाको बिरामीको अब नि:शुल्क उपचार गर्दै काठमाँडाै महानगर

नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूकाे उपचार अब काठमाँडाै महानगर ले गर्ने भएको छ। यसका लागि सेवा ग्राही ले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनु पर्ने हुन्छ । पालिका सँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार गरिने छ । थप जानकारी र सम्पर्क का लागि निसुल्क टेलीफोन नं ११८० (1180) मा फोन गर्न सकिने छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू