Sunrise appliances
Homeकाठमाडौंकिर्तिपुर अस्पतालमा छिट्टै लिफ्ट जडान हुने

किर्तिपुर अस्पतालमा छिट्टै लिफ्ट जडान हुने

किर्तिपुर अस्पतालमा लिफ्ट जडान हुने भएको छ । कीर्तिपुर नगरपालिकाको पहलमा काठमाडौं महानगरको सहयोगमा लिफ्ट जडानको काम सम्पन्न भइरहेको छ । ६ तल्ले लिफ्टको जडानको काम सकिन १५ दिन लाग्ने प्राविधिक ले जानकारी गराएको छ । लिफ्ट जडान भएपछि सेवाग्राहीलाई अझ सहज हुने अस्पताल प्रसासन ले जनाएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू