Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र दर्ता सेवा थप सहज, नयाँ स्टेशन स्थापना

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र दर्ता सेवा थप सहज, नयाँ स्टेशन स्थापना

कीर्तिपुर नगरपालिकाले राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्नका लागी अर्को एक नयाँ स्टेशनको स्थापना गर्ने भएको छ । नगरपालिकाले १९ गते देखि कीर्तिपुर नगरपालिका भित्र बसोबास गर्नेहरुका लागी राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्न बाँकीहरुका लागी दर्ता सेवा सुरु गरेको थियो । नेपाल सरकारले हाल देशव्यापी रुपमा परिचय पत्र अनिवार्य गरेको छ , सामाजिक सुरक्षा भत्ता लाभग्राही हरुलाई श्रावण १ गते देखि भाद्र को अन्तिममा सम्म परिचय पत्र नविकरण भैसक्नु पर्ने प्रावधान निकाले लगतै नविकरण गर्नलाई परिचय पत्र अनिवार्य रुपमा आवश्यक बनाएको थियो जसको फलस्वरुप नगरपलिकामा सामाजिक सुरुक्षा भत्ताका सेवा ग्राहीहरुको भिड दिनँहु बढेपछि सेवालाई थप सहज बनाउनका लागी नयाँ स्टेशन स्थापना गरिएको पालिकाका प्रशाासन शाखाका वरिष्ठ अधिकृत जनक थापाले बताए । ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू