Sunrise appliances
Homeमुख्य समाचारकीर्तिपुर नगरपालिकाबाट रोजगार सहायक पदको लिखित परीक्षा सूचना प्रकाशित

कीर्तिपुर नगरपालिकाबाट रोजगार सहायक पदको लिखित परीक्षा सूचना प्रकाशित

कीर्तिपुर नगरपालिकाले स्थानीय सेवा तह ५ मा रिक्त रहेको रोजगार सहायक पदको लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ। यो सूचना २०७९/०३/१५ गते नेपाल समाचारपत्रमा सार्वजनिक सूचनाअनुसार प्रकाशित गरिएको हो।

सूचनाअनुसार लिखित परीक्षा निम्न विवरणका आधारमा संचालन हुने छ:

सेवा सम्बन्धी लिखित परीक्षा

  • मिति: २०७९/०४/१३ गते आइतबार
  • समय: अपरान्ह १२:०० बजेदेखि १:०० सम्म
  • स्थान: कीर्तिपुर नगरपालिकाको कार्यालय भवन, नयाँ बजार

कम्प्युटर सम्बन्धी लिखित परीक्षा

  • मिति: २०७९/०४/१४ गते सोमबार
  • समय: बिहान ११:०० बजेदेखि ११:३० सम्म
  • स्थान: कीर्तिपुर नगरपालिकाको कार्यालय भवन, नयाँ बजार

लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूको सूची

सि.न.रोल नं.नाम/थर
५२श्रीराम शर्मा मरासिनी
०६दुर्गा महर्जन
५१पुण्य महर्जन
५४बिन महर्जन
३२सिम्रन श्रेष्ठ
१६विनि अमात्य
३१समिला खत्री
२१अर्चना महर्जन
३०मिलिसा थापा
१००६सलिन महर्जन

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू