नेपाल टेलिकमको बिलिङ प्रणाली स्तोन्रति कार्यका लागि सेवा प्रभावित हुने सम्भावना रहेको छ। नेपाल टेलिकमले आज राती एघार बजेबाट रिर्चाज खरिद सेवा प्रभावित हुन सक्ने जनाएको छ। भोलि बिहान तिन बजेसम्म करिब चार घण्टा रिचार्ज,प्याकेज,खरिद तथा जानकारी लिने सुविधा प्रभावित हुने टेलिकमको भनाई छ। सो समयमा अरु सुविधा भने यथावत रहने नेपाल टेलिकमको विज्ञप्तीमा उल्लेख गरिएको छ।
नेपाल टेलिकमको रिचार्ज सेवा प्रभावित हुन सक्ने सम्भावना
सम्बन्धित लेखहरू




