Sunrise appliances
Homeअर्थतन्त्रसुनको मूल्य हाल सम्मकै उच्च

सुनको मूल्य हाल सम्मकै उच्च



शुक्रवार नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको देखिन्छ। लगातार नयाँँ कीर्तिमान बनाइरहेको सुनको मुल्य आज शुक्रवार हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँमा कारोवार भईरहेको छ भने चाँदीको मुल्य भने अघिल्लो दिनको तुलनामा घटेको देखिन्छ। आज चाँदिको मुल्य प्रतितोला एक हजार सात सय ९५रुपैयाँ पुगेको महासंघको भनाई छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू