Sunrise appliances
Homeअर्थतन्त्रआयल निगमद्घारा थानकोट डिपो नजिकको जग्गा अधिग्रहण गरिने

आयल निगमद्घारा थानकोट डिपो नजिकको जग्गा अधिग्रहण गरिने


थानकोट,नेपालगन्ज,र दाङ डिपोको चौहदी मिलान गर्न नेपाल आयल निगमले वरिपरीको जग्गा अधिग्रहण गर्ने योजना पेश गरेको छ। नयाँ आर्थिक वर्ष २०८१÷८२ को निति क्रार्यकमको मस्यौदा सन्चालक समितिमा पेश गरिएको छ ।साथै थानकोट डिपो हाताभित्र पेट्रोल भण्डार गृह थप्ने योजना समेत अघि सारेको हो। निगमले भण्डार क्षमता वृद्घि,चुहावट नियन्त्रण, डिजिटल कारोबार साथै एप्स र सफटवेयरबाट पेट्रोलपम्प तथा टयांकरको नियन्त्रण लगायतका कार्य अघि बढाउने जसले निगमको सरकारी निति क्रार्यकमलाई सघाउ पुग्ने जनाइएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू