टर्किस एयरलाइन्सको विमानले त्रिभुवन विमान स्थलमा अवतरण हुन लाग्दा ओभरसुट गरेको छ। एयर टा«फिक कन्ट्रोलरका अनुसार अनस्टेबल एप्रोच भएपछि विमानले ओभरसुट गरेको हो। फलाइट राइडरको अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो।