Sunrise appliances
Homeअन्यप्रदेशनयाँ मुख्यमन्त्रिले हटाए ८ जना राज्यमन्त्रि

नयाँ मुख्यमन्त्रिले हटाए ८ जना राज्यमन्त्रि


मधेश प्रदेशका मुख्य मन्त्री भएको सात दिनमा नै सतिश कुमार सिंहले ८ जना राज्य मन्त्री हटाएका छन्। साउन १२ गते मन्त्री पदमा नियुक्त भएका सतिश ले उक्त कार्य गरेका हुन्। प्रदेशमा जम्बो मन्त्रिपरिषद बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टिले स्पष्टीकरण समेत सोधे पछि मुख्यमन्त्रि सिंहले आज ८ राज्यमन्त्रिलाई हटाएको हुन्। मुख्यमन्त्रि सिंहले एमालेका मोहम्मद जैन आलम, लोसपाका रामबावु यादव,जनमतका शम्भु कुमार साह,कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्रि नियुक्त गरेका थिए। यसअघि नै उनको मन्त्रिमण्डलमा एमालेका केशव राय, शारदादेवि थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्रि नियुक्त भइसकेका थिए।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू