Sunrise appliances
Homeभक्तपुरट्रकको ठक्करबाट महिला को मृत्यु

ट्रकको ठक्करबाट महिला को मृत्यु



भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ। ट्राफिकले चेक जाँचको लागि रोकिरहेको स्कुटर चालक महिलालाई ट्रकले ठक्कर दिए लगतै महिलाको मृत्यु भएको हो। दुर्घटना भएलगतै प्रहरी र सर्वसाधरणबिच ढुंगा हानाहान भएको छ। ना ६ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको भक्तपुर प्रहरीले जनाएको छ। ज्यान गुमाएकी महिलाको पहिचान खुलिसकेको छैन्। घटनास्थलमा मृत्यु भएको महिलाको झोला भेटिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू