Sunrise appliances
Homeकाठमाडौंराँगोको टाउको लुकाउने जात्रा

राँगोको टाउको लुकाउने जात्रा

आज मंगलबार साँझ चन्द्रागिरि ४ थानकोटस्थित सिलाफल पोखरीमा राँगोको टाउको लुकाउने जात्रा मनाइँदै छ ।हजारौ मानिसहरू सो राँगोको टाउको लुकाउने जात्रामा सहभागी हुने गरेका छन् । हरेक वर्ष गाइजात्रा पर्वका दिन राँगोको टाउको लुकाउने जात्रा मनाउने गरिन्छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू