विपिन कार्कीको आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो ।लामो समयदेखि दीर्घरोगबाट थलिएकी उनको उपचारका क्रममा बिहीबार बिहान ६ बजे ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।मृतक कार्कीको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अभिनेता विपिन कार्कीले दिए आमा सरस्वतीलाई दागबत्ती
सम्बन्धित लेखहरू




