Sunrise appliances
Homeकाठमाडौंचन्द्रागिरि बल्खु खोला सफाइ अभियान सुरु हुँदै

चन्द्रागिरि बल्खु खोला सफाइ अभियान सुरु हुँदै


चन्द्रागिरि नगरको प्रमुख मध्येको एक खोला बल्खु खोला सफाइ अभियान सुरु गरिने भएको छ ।
हाम्रो सभ्यता हो सफा गरौं, संरक्षण गरौं अभियान सुरु हुन लागेको हो ।असोज १२ गते शनिबार चन्द्रागिरि नगरपालिका(२ बाँडभञ्ज्याङबाट सो अभियान सुरु हुने बताइएको छ ।जागौं युवा परिवर्तनको लागि अभियानको अग्रसरतामा बल्खु खोला सफाइ अभियानमा अग्रसरता लिएको हो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू