Luniva Global
Homeकाठमाडौंकीर्तिपुर प्रहरी वृत्तमा नेतृत्व परिवर्तन: डिएसपी भुवनेश्वरप्रसाद साहको बिदाइ, डिएसपी राजबाबु महर्जनको...

कीर्तिपुर प्रहरी वृत्तमा नेतृत्व परिवर्तन: डिएसपी भुवनेश्वरप्रसाद साहको बिदाइ, डिएसपी राजबाबु महर्जनको भव्य स्वागत

कीर्तिपुर, वैशाख १७ — कीर्तिपुर प्रहरी वृत्तमा नेतृत्व परिवर्तन भएको छ। डिएसपी भुवनेश्वरप्रसाद साहले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी जिम्मेवारी हस्तान्तरण गरेका छन् भने, नयाँ प्रमुखको रूपमा डिएसपी राजबाबु महर्जनले कार्यभार सम्हालेका छन्।

प्रहरी वृत्त परिसरमा आयोजित एक विशेष समारोहमा प्रहरी निरीक्षक किरण थापा राउतले डिएसपी साहलाई भावनात्मक विदाइ गरेका थिए। सो अवसरमा उनको कार्यकुशलता, अनुशासन र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरियो।

त्यसैगरी, नवप्रवेशी डिएसपी महर्जनको स्वागत गरिँदै, कीर्तिपुर क्षेत्रको सुरक्षामा उनको अनुभव र दृढता प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू