कीर्तिपुर नगरपालिका–३, कुतिसा टोल निवासी परिवर्तनशील विकासवादी युवा नेता तथा राजनीतिक व्यक्तित्व, कानूनविद् डा. सुरेन्द्र मानन्धरकी ममतामयी आमाको आज असामयिक निधन भएको छ।
ने.सं. ११४६ सिल्लाथ्व पारु, माघ ५ गते (सोमवार) भएको उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरिएको छ। दिवंगत आत्माको चीर–शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।




