Sunrise appliances
Homeअर्थतन्त्रयस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

काठमाडौँ । यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आज लोकल गोलभेँडा सानो प्रतिकिलो १७ रुपैयाँ ४० पैसा,  रातो मुला १७ रुपैयाँ ५०  पैसा, मकै बोडी ६५ रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ  प्रतिकिलो मूल्य तोकिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू