Sunrise appliances
Homeअर्थतन्त्रसीता रामको नयाँ प्रोडक्ट,स्पेसल मिल्क फर टि एन्ड कफी बजारमा

सीता रामको नयाँ प्रोडक्ट,स्पेसल मिल्क फर टि एन्ड कफी बजारमा

काठमाडौँः सीताराम गोकुल मिल्क्स ले स्पेशल मिल्क फर टि एण्ड कफी हालसालै बजारमा ल्याएको छ । उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहकहरुमाझ एक विशिष्ट पहिचान बनाएको सीताराम गोकुल मिल्क्स प्रा.लि ले आफ्नो नयाँ प्रडक्ट यही फाल्गुण १ गते देखि बजारमा ल्याएको हो । उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनको लागी स्पेशल दुधको सट्टा यसको प्रयोग गर्ने पाउने भएका छन् । सो दुधले चिया र कफीको स्वाद बढाउनका साथै मुखमा छुट्टै मिठास ल्याउने सीताराम गोकुल मिल्क्स प्रा. लिको भनाई छ । चिया र कफीका पारखि एवम् साना तथा ठुला चिया पसल, क्यान्टिन, पार्टि प्यालेस, होटेल र रेष्टुरेन्टको दैनिक खपतलाई लक्षित गरी सीतारामले सोही दुध १ लिटरको पाउचमा ल्याएको हो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू