किर्तिपुर क्षेत्रमा आज बिहानै देखि विद्युत लाइन अवरुद्घ भएको छ । भुमिगत विद्युत लाइन जडानको काम भैरहेको कारण बिहानैदेखि लाइन अवरुद्घ भएको हो ।