Sunrise appliances
Homeमुख्य समाचारमहानगरको सहयोगमा कीर्तिपुर अस्पतालमा नयाँ लिफ्ट जडान

महानगरको सहयोगमा कीर्तिपुर अस्पतालमा नयाँ लिफ्ट जडान

कीर्तिपुर अस्पतालमा आज कीर्तिपुर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष तथा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले लिफ्टको उद्घाटन गरेका छन् । काठमाँडौ महानगरले साढे ९१ लाख अनुदान स्वरुप सहयोग गरेको थियो भने RMS International कम्पनी मार्फत जडान गरिएको हो । उद्घाटन कार्यक्रमामा फेक्ट नेपालका कार्यकारी अध्यक्ष डा। भरत प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा लिफ्ट जडानका लागि सहयोग गरेकोमा संयोजक राममान सिंहलाई कार्यकारी निर्देशक गौरी प्रधानले सम्मान तथा प्रशंसा(पत्र प्रदान गरेका थिए । कार्यक्रममा लिफ्ट जडानको विषयमा ब्यवस्थापन समिति सदस्य तथा २ वडा अध्यक्ष ई. रूपेश महर्जनले अस्पतालमा लिफ्ट जडान भएपछि बिरामी तथा सेवाग्राही लाई सेवा लिन थप सजिलो हुने बताए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू