Sunrise appliances
Homeप्रदेशप्रदेश ३भदौ ४ सार्वजनिक बिदा

भदौ ४ सार्वजनिक बिदा


गाईजात्राको दिन बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद्को बैठकले यस वर्ष भदौ ४ मा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुुसार गाईजात्रा प्रदेशमा मनाइने महत्वपूर्ण पर्व रहेकोले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि सुरजचन्द्र लामिछाने उक्त बिदा दिने निर्णय गर्नु भएको हो। उक्त निर्णय अनुसार बागमती प्रदेशमा भदौ ४ गते गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंस्थाहरु बन्द रहनेछन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू