Sunrise appliances
Homeकाठमाडौंबल्खुमा प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबिच झडप (तस्बिरहरु)

बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबिच झडप (तस्बिरहरु)

काठमाडौँ । राजधानीको बल्खुमा पटक पटक दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।

सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ लम्किन थालेपछि झडपको अवस्था बनेको बताइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू