Sunrise appliances
Homeकाठमाडौंजुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

‍काठमाडौं, ११ माघ तारकेश्वर नगरपालिका-४ दगुर्नेपानी पिपलबोट नजिक ग्यारेजमा जुवातास खेलिरहेको
अवस्थामा सोही नगरपालिका-८ शेषमती शान्तिटोल बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएका
३५ वर्षीय रमेश श्रेष्ठ लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ६ सय रूपैयाँ र १ बुक
तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू