Sunrise appliances
Homeकाठमाडौंस्कुटर दुर्घटनामा चालकको मृत्यु

स्कुटर दुर्घटनामा चालकको मृत्यु

काठमाडौं, २१ माघ काठमाडौं महानगरपालिका-३२ अष्टाङगस्थित सडकमा बा.७३ प ४९२७ नम्बरको
स्कुटर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं महानगरपालिका-
३ बाँसबारी बस्ने ४४ वर्षीया सन्तोषी खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी
उनको सिभिल अस्पताल नयाँबानेश्‍वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू