Sunrise appliances
Homeकाठमाडौंथानकोट बाट हराएकी गोमा महर्जन चितवनमा परिन फेला

थानकोट बाट हराएकी गोमा महर्जन चितवनमा परिन फेला

चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट स्थित घरबाट सम्पर्कविहीन भएकी गोमा महर्जन शनिबार चितवनमा फेला परेकी छिन् । 

गत बुधबार फागुन २ गते बिहान आफ्नै घरबाट सम्पर्कविहीन भएकी ४८ वर्ष गोमा महर्जन चितवनमा सकुशल फेला परेकी  हुन । 

बिहीबार उनीलाई चितवनमा सकुशल फेला परेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं  वडा नं.  ४  का वडाध्यक्ष कृष्णप्रसाद खड्गी जानकारी गराए। साथै उनीलाई भरतपुर अस्पतालमा प्रहरीको निगरानीमा राखिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू