Homeकाठमाडौंकीर्तिपुरमा मोटरसाइकल दुर्घटना, उपचारका क्रममा २४ वर्षीय चालकको मृत्यु

कीर्तिपुरमा मोटरसाइकल दुर्घटना, उपचारका क्रममा २४ वर्षीय चालकको मृत्यु

कीर्तिपुरमा भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएकाे एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान कीर्तिपुर नगरपालिका-६ स्थित सडकमा बा. प्र.०२–०३० प ३८५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १५ मिटर तल खस्दा घाइते भएका मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका-७ भाजंगल घर भएका २४ वर्षीय सबुन महर्जनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू