Sunrise appliances
Homeकाठमाडौंनिःशुल्क उपचारका लागि आफू लक्षित वर्गमा पर्ने प्रमाण देखाए पुग्छ, भनसुन गर्नु...

निःशुल्क उपचारका लागि आफू लक्षित वर्गमा पर्ने प्रमाण देखाए पुग्छ, भनसुन गर्नु पर्दैन – प्रमुख शाह

लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने प्रणाली विकास गरिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, स्वास्थ्य सेवा प्राप्त गर्ने हक उपयोग गर्न लक्षित वर्गलाई आग्रह गरेका छन् । आज भिडियो सन्देशमार्फत उनले ‘विगतमा कार्यान्वयनमा नआएको व्यवस्था कार्यान्वयन गर्न महानगरपालिकाले विकास गरेको प्रणालीमा ५२ वटा अस्पताल आवद्ध भएकाे र यसमा ७४४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध भएकाे बताएका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू