Sunrise appliances
Homeकाठमाडौंवाइ वाइ चाउचाउमा निम्न गुणस्तर भेटिएपछि चौधरी ग्रुपलाई महानगरले लगायाे २...

वाइ वाइ चाउचाउमा निम्न गुणस्तर भेटिएपछि चौधरी ग्रुपलाई महानगरले लगायाे २ लाख रुपैयाँ जरिवाना

बजारमा निम्न गुणस्तरका चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई काठमाँडाै महानगरले २ लाख रुपैयाँ जरिवाना तोकेकाे छ ।

नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बाहरू भएकाे बताएका छन् ।

रिपोर्ट अनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू