Sunrise appliances
Homeकाठमाडौं२ महीना अघि हराएको स्कुटर करिब २ महिनापछि बलम्बुमै फेला पर्यो

२ महीना अघि हराएको स्कुटर करिब २ महिनापछि बलम्बुमै फेला पर्यो

गत फाल्गुन १३ गते राति चन्द्रागिरि नगरपालिका-१२ बलम्बु चुनदेवीबाट हराएको स्कुटर सोही स्थानमा करिब २ महिनापछि फेला परेको छ ।

प्रहरी प्रभाग बलम्बुका अनुसार फागुन १३ गते राति हराएको प्रदेश ३ -००३प- ५६१३ नम्बरको स्कुटर बेवारिसे अवस्थामा चुनदेवी क्षेत्रमै फेला परेको हो ।

प्रभाग बलम्बुले फेला परेको स्कुटर सम्बन्धित धनी बागलुङ घर भइ बलम्बु बस्दै आएकी कविता सिलवालाई हस्तान्तरण गरेको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू