Sunrise appliances
Homeकाठमाडौंकिर्तिपुर गेटमा खुकुरी प्रहार

किर्तिपुर गेटमा खुकुरी प्रहार

किर्तिपुर गेट नजिकै गए राती साँँझकाे समयमा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार बाट किर्तिपुर १० का साजिस श्रेष्ठ घाइते भएका छन । उनको हत्केलामा गम्भीर चोट लागेको थियोे । घाइते श्रेष्ठलाई तत्काल किर्तिपुर अस्पताल लगिएको थियोे । उनको अहिले सल्यक्रिया सफल भएको छ । घटनामा संलग्न समुहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ र थप अनुसन्धान गर्दै छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू