Sunrise appliances
Homeकाठमाडौंमेयर कपमा काठमाडौँ महानगरपालिका र चन्द्रागिरी नगरपालिका भिड्दै

मेयर कपमा काठमाडौँ महानगरपालिका र चन्द्रागिरी नगरपालिका भिड्दै

काठमाडौँ महानगरपालिका, उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलको फाइनल चरणमा प्रवेश गरेको छ । हिजो मध्यपुर थिमी नगरपालिकासँग भएको खेलमा १–० अन्तरले महानगरपालिकाको टीम फाइनल चरणमा प्रवेश गरेको हो । ललितपुरको च्यासल फुटबल ग्राउण्डमा भएको खेलमा महानगरपालिकातर्फबाट जर्सी नम्बर ९ का मनिष सेढाईले गोल गरेको टीम म्यानेजर नविन चित्रकारले जानकारी दिए।

खेलको म्यान अफ द म्याच महानगरको टीमबाट जर्सी नम्बर १० का अनिल खड्का घोषित भए । फाइनल मा प्रवेश गरे संगै अब काठमाडौँ महानगरपालिका र चन्द्रागिरी नगरपालिका भिड्दै छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू