Sunrise appliances
Homeकाठमाडौं१० वर्ष पछि कीर्तिपुरमा वुद्ध जयन्ति समाराेह मनाँइदै

१० वर्ष पछि कीर्तिपुरमा वुद्ध जयन्ति समाराेह मनाँइदै

१० वर्षपछि पुन कीर्तिपुरमा वुद्ध जयन्ति समाराेह (जात्रा) मनाउने भएकाे छ । जगतपाल महाविहार चिलंचाे भगवान् गुठिद्वारा विभिन्न संघ संस्थाहरूसंग छलफल गरेकाे छ ।विगतका वर्षहरूमा वुद्ध जयन्तिका दिन कीर्तिपुरमा वुद्ध जयन्ति जात्रा चल्दै अाएकाे थियाे तर २०७२ सालकाे विनासकारी भूकम्पपछि साे जात्रा अवरूध्द छ । याे वर्ष जात्राले निरन्तरता पाउने भएपछि कीर्तिपुरवासीमा खुशी छाएकाे छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू