Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरमा एकै महिना ३ माेटरसाइकल चाेरी

कीर्तिपुरमा एकै महिना ३ माेटरसाइकल चाेरी

कीर्तिपुरमा पछिल्लो समय मोटरसाइकल चोरी बढेको छ । कीर्तिपुर वडा नं १० मा एकै महिनामा विभिन्न ठाँउहरुबाट ३ वटा मोटरसाइकल चोरीए । विभिन्न टोलहरुमा लगाइएको सिसि टिभी क्यामराहरुमा पनि आधी रातमा हेलमेट, मास्क लगाएका शंकास्पद व्यक्तिहरुको चहलपहल बढेको देखिएको छ । यस्ता क्रियाकलापहरुलाई व्यवस्थित गर्न वा सुरक्षा जाँच बढाउनका लागी सम्बन्धित निकाय र स्थानीय सरकार बाट खासै पहल भएको भने देखिदैन ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू