Sunrise appliances
Homeकाठमाडौंमहानगरले टि ट्वान्टी विश्वकप’ खेलको 'निःशुृल्क प्रत्यक्ष देखाउँदै

महानगरले टि ट्वान्टी विश्वकप’ खेलको ‘निःशुृल्क प्रत्यक्ष देखाउँदै

महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘निःशुृल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने भएको छ।

नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिनुभयो

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । 

टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुनेछ । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू