Sunrise appliances
Homeकाठमाडौंथानकोट-चित्लाङ सडक बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द गरिने

थानकोट-चित्लाङ सडक बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द गरिने

काठमाडाैंबाट हेटाैंडा जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडकमा जेठ २५ गतेबाट बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।

थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) को थानकोट-चन्द्रागिरि खण्ड अन्तर्गत सेतो पहरो क्षेत्रमा सडक निर्माण सुधार कार्यका लागि जेठ २५ गतेबाट असार २० गतेसम्म दैनिक ७ घण्टा बन्द गरिन लागेको हो ।

सडक डिभिजन कार्यालय काठमाडाैंले जिल्ला प्रशासन कार्यालयबाट माग भए बमोजीम सूचना जारी भएको समेत जानकारी दिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू