Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरमा सुरु भयो पाठेघर मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य जाँच शिविर

कीर्तिपुरमा सुरु भयो पाठेघर मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य जाँच शिविर

काठमाडौं । कीर्तिपुरमा पाठेघर मुखको क्यान्सर, पाठेघर सम्बन्धी रोगहरू, र सामान्य स्वास्थ्य जाँचको लागि एक हेल्थ चेकअप क्याम्प सुरु भएको छ। कीर्तिपुर-३, कुटिसास्थित श्रीपञ्चमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रांगणमा सुरु भएको यो क्याम्प असार १ गते बिहान ८ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ।

सहकारी संस्थाका सदस्य रामेश्वर मानन्धरका अनुसार, यो स्वास्थ्य शिविरमा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको छ। श्रीपञ्चमी मानन्धर गुथिको आयोजनामा सम्पन्न भएको यो क्याम्पमा नवज्योति फर्टिलाईजर र जेनेरल हेल्थकेयरले प्राविधिक सहयोग प्रदान गरेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू