Sunrise appliances
Homeकाठमाडौंचन्द्रागिरिमा बेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल प्रहरीद्वारा सुरक्षित राखियो

चन्द्रागिरिमा बेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल प्रहरीद्वारा सुरक्षित राखियो

काठमाडौँ – चन्द्रागिरि नगरपालिका वडा नं. १० को वडा कार्यालय नजिकै व्यवारिसे अवस्थामा भेटिएको मोटरसाइकललाई प्रहरीले सुरक्षित राखेको छ।

प्रहरी प्रभाग वलम्वुबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौँ, चन्द्रागिरि नगरपालिका वडा नं. १० वडा कार्यालय नजिकै बेवारिसे अवस्थामा भेटिएको बा.प्र. ०२-०४६ प २००७ नम्बरको सेतो रंगको NS200 मोटरसाइकल फेला पारेको हो। मोटरसाइकलको इन्जिन नम्बर JLYCJL16334 र च्यासिस नम्बर ND2A36FY7JCL16647 रहेको छ।

मोटरसाइकल धनीलाई सम्बन्धित कागजात लिएर यस कार्यालयमा सम्पर्क राख्न सूचित गरिएको छ। मोटरसाइकललाई सुरक्षित साथ प्रहरी कार्यालयमा राखिएको जानकारी गराइएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू