Sunrise appliances
Homeकाठमाडौंकाठमाँडौ उपत्यकामा मंगलवार राती भरी बर्षा

काठमाँडौ उपत्यकामा मंगलवार राती भरी बर्षा

काठमाँडौ उपत्यकाका अधिकांश खोला तथा नदीहरु मंगलबार राती परेको बर्षाको कारण पानीको सतह बढेको छ। खोला किनारको अधिकांश क्षेत्र जलमग्न भएको विवरण प्राप्त भएको छ। मोेैसम विज्ञान विभागको मौसम पृर्वानुमान महाशाखाले बल्खु खोलामा जलसतह सर्तकता तह नजिक पुगेको र सो तह बढने क्रममा रहेकोले बिहान दश बजे सम्म तटिय क्षेत्र तथा सडकमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू