Sunrise appliances
Homeकाठमाडौंकाठमाडौँमा अवतरण हुन लागेको टर्किस एयरलाइन्सको विमान ओभरसुट

काठमाडौँमा अवतरण हुन लागेको टर्किस एयरलाइन्सको विमान ओभरसुट


टर्किस एयरलाइन्सको विमानले त्रिभुवन विमान स्थलमा अवतरण हुन लाग्दा ओभरसुट गरेको छ। एयर टा«फिक कन्ट्रोलरका अनुसार अनस्टेबल एप्रोच भएपछि विमानले ओभरसुट गरेको हो। फलाइट राइडरको अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू