Sunrise appliances
Homeकाठमाडौंदिन भरको मौसमको पूर्वानुमान

दिन भरको मौसमको पूर्वानुमान


हाल देशभर साधारणतया बदली भई रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश,बाग्मती प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै राती देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै केहि प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको पाइन्छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू