Sunrise appliances
Homeकाठमाडौंबौद्घस्थित एक धागो कारखानामा भीषण आगलागी

बौद्घस्थित एक धागो कारखानामा भीषण आगलागी


काठमाडौँको बौद्घस्थित धागो कारखानामा ठुलो आगलागी भएको छ। आगो निभाउन बौद्घका डीएसपी राजु पाण्डे नेतृत्वको सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। आगलागी नियन्त्रण लिन भक्तपुर र पाटनमा रहेको दमकल पठाइएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू