Sunrise appliances
Homeकाठमाडौंनयाँ झिलिमिली बत्ती नराख्न काठमाडौँ महानगरको निर्देशन

नयाँ झिलिमिली बत्ती नराख्न काठमाडौँ महानगरको निर्देशन


सडक छेउ,सम्पदा स्थल र शहरी क्षेत्रमा झिलिमिली बत्ती नराख्न महानगरले सूचना जारी गरेको छ। आईतबार एक सूचना जारी गर्दै महानगरको योजना,अनुगमन तथा मूल्याकंंन एकाईले साउन २१ गतेको बैठकको निर्णयनुसार अर्को व्यवस्थान नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद र जडान कार्य अघि नबढाउन निर्देशन दिने निर्णय भएको बताइएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू