Sunrise appliances
Homeकाठमाडौंचन्द्रागिरि नगरपालिका मार्फत छात्रवृत्ति पाउनेको संख्या ३२४७

चन्द्रागिरि नगरपालिका मार्फत छात्रवृत्ति पाउनेको संख्या ३२४७


चन्द्रागिरि नगरपालिका मार्फत नगरपालिका अन्तर्गतका संस्थागत बिद्यालयहरुमा शैक्षिक सत्र २०८१ का लागि ३२४७ जना छात्र छात्राहरुले छात्रवृत्ति प्राप्त गरेका छन्। नगरपालिकामा निवेदन दिएको आधारमा ५० वटा संस्थागत बिद्यालयहरुमा नर्सरी देखि कक्षा १० सम्मको अध्ययनका लागि उक्त छात्रवृत्ति कार्यक्रम संचालन भएको हो। यो संगै नगरपालिकाले कक्षा ११ र १२ का लागि पनि छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम संचालन हुने भएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू