Sunrise appliances
Homeकाठमाडौंपहिरो खस्ने क्रम जारी

पहिरो खस्ने क्रम जारी


हिजो बिहान १० बजेबाट अवरुद्व नागढुङ्गा नौबिसे सडक खण्ड साँझ ५ वजे मात्र एकतर्फि खुलेको थियो। पहिरो केहि मात्रामा पन्छाएपछि सडक एकतर्फि खुल्ला गरिएता पनि पूर्ण रुपमा सवारी साधन भने पास गर्न दिइएको छैन। नागढुङ्गा चेकपोष्ट प्रहरी प्रभागको अनुसार पहिरो खस्ने क्रम अझै जारी रहेको छ। साथै पूर्ण रुपमा पानी नरोकिएसम्म यात्रु लगायत स्थानिय बासिन्दाहरुलाई सुरक्षित यात्रा गर्न आवहान गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू