नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीले आगामी मंसिर १६ गते हुने किर्तिपुर नगरपालिका मेयर पदको उपनिर्वाचनका लागि नेकपा (एमाले) का केन्द्रिय सदस्य डा. सुरेन्द्र मानन्धरलाई सर्वसम्मत रूपमा मेयर पदको उम्मेदवारको रूपमा सिफारिस गरेको छ। डा. मानन्धरको नेतृत्व, अनुभव, र राजनीतिक योगदानलाई ध्यानमा राख्दै, नगर कमिटीले यो निर्णय लिएको हो, जसले किर्तिपुरको विकास र समृद्धिका लागि उनको योगदानलाई अझ अघि बढाउन मद्दत पुर्याउने विश्वास लिएको छ।
आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगर कमिटीद्वारा नेकपा (एमाले) केन्द्रिय सदस्य डा. सुरेन्द्र मानन्धर सर्वसम्मत मेयर पदका उम्मेदवार सिफारिस
सम्बन्धित लेखहरू