काठमाडौं, आइतबार – राजधानीको कालिमाटी सडकमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिएको छ। आइतबार बिहान करिब ८ बजे बा ४ ख ९२०० नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।