Sunrise appliances
Homeललितपुरअवैध भरुवा बन्दुक बरामद

अवैध भरुवा बन्दुक बरामद

ललितपुर–७ स्थित एक युवकको घरको सिलिङ बाट भरुवा बन्दुक बरामद गरिएको छ । बागमति गाँउपालिकाको वडा नं ७ थुम्कीगिम्दी निवासी २९ वर्षीय अशोक भोम्जनले काठको बटसहितको ४९ ईन्च लम्बाई भएको अबैध घरेलु हतियार उनकै घर बाट प्रहरीले फेला पारेको हो । भोम्जन अहिले फरार छन् र अहिले प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेका छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू