Sunrise appliances
Homeमनोरन्जन१५औँ राष्ट्रिय बालनाटक महोत्सवका लागी २८ प्रतियोगी नाटकहरु समावेश

१५औँ राष्ट्रिय बालनाटक महोत्सवका लागी २८ प्रतियोगी नाटकहरु समावेश

काठमाडाैँ । १५औँ राष्ट्रिय बालनाटक महोत्सवमा दर्ताभएका नाटकहरु मध्येबाट २८ प्रतियोगि नाटकहरु समावेश भएका छन । अप्रतियगि नाटकहरु भने थिएटरले सुचना प्रकाशित गरेको छैन । प्रतियोगितामा छनोट भएका नाटक र संस्थाहरु रेडस्टार वोर्डिङ्ग स्कूलकाे नाटक ‘हेत्छाकुप्पा’ , भेलोसिटी स्कूलकाे नाटक ‘पढ्ने बेला पढछु, खेल्ने बेला खेल्छु’, काठमाडाँ प्रज्ञा कुञ्ज स्कूलकाे ‘फुलको भाषा’, होली एन्जल पब्लिक स्कूलकाे ‘हेप्पी बर्थडे’, ब्राइट फयुचर सेकेन्डरी स्कूलकाे ढुंगाको खिचडी लोक कथामा आधारित, लोयला सकेण्डरी स्कूलकाे ‘देवकी पुष्पराज अवस्थी’, श्री यन्त्र स्कूलकाे ‘साथ मञ्जुश्री गुरुकुलम्’, रिलायन्स पब्लिक स्कूलकाे ‘बुद्ध र भिकारी’ लोक कथामा आधारित, एभरेस्ट इडलिस स्कुलकाे ‘नेपाल मनको मन्दिर’, यू वेष्ट प्वाइन्ट आ.मा.विकाे ‘विकास सँगै विकृति’ रहेकाे छ ।

त्यसैगरी, निसर्ग वाटिका रवि भवनकाे ‘ड्याड भर्सेस मम’, अकाश–गंगा इन्टरनेसनल स्कूलकाे ‘मुकुट सागर कान्छो’, श्री महेन्द्र आदर्श मा.विकाे ‘बाकस’, मादे स्कुलकाे ‘अधुरो सपना’, रिम्स स्कुलकाे ‘मुनामदन’, प्रज्ञा सदन सेकेन्डरी स्कुलकाे ‘कोही किन बर्बाद होस्’, एलिट ग्रान्ड स्कुलकाे ‘अनिच्छित सोच’, क्रीएटिभ एकेडेमीकाे ‘बच्चाहरुको संसार’, इन्टरनेशनल स्कूलकाे ‘न्याय’, एकता जेम्स स्कुलकाे ‘आमा नहुदाँ एक साँझ’, सुनौली भविष्य स्कुलकाे ‘पिंजडा लेखन’, लिम्पिया नेसनल स्कुल एन्ड कलेजकाे ‘बहुला काजीको सपना’, माउण्ड हर्मोन चिल्ड्रेन एकेडेमीकाे ‘आँधीको मनोरम नृत्य’, बलबाटिका स्कुलकाे ‘घरको माया’, माउन्ट भरेस्ट स्कुलकाे ‘म जोकर बन्छु’, नेक्स जेनेरेशन रेसिडेन्सियल एकेडेमीकाे ‘वेचिएको आवाज’, कान्तिपुर स्कुलकाे ‘बिसे नगर्चीेे, झापा मेरीगोल्डsf] ‘मघुमालतीको कथा’ रहेकाे छ ।

उक्त बालनाटक महोत्सवका लागी ४० वढी नाटक प्राप्त भएकाे र जसमध्ये २८ वटा नाटक समावेश भएकाे डाइरेक्टर नवराज बुढाथाेकीले बताए । १५औँ राष्ट्रिय बालनाटक महोत्सव आगामी फागुन २ गतेदेखी सुरु भएर फागुन ८ गते सम्पन्न हुने बुढाथाेकीले बताए।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू